Maharshi School plays an important role in the life of a child right from early age till attaining teenage bids role in turn and helps in all around development of students.
View More
महर्षि स्कुल पवित्रनगर मार्ग सामाखुशी, काठमाडौंले नयाँ शैक्षिकसत्र 2082 को लागी SCHOOL VISIT तथा ADMISSION INQUIRY खुल्ला गरेको छ ।
महर्षि स्कूलमा अध्ययन गर्न गराउन चाहने वालवालिका तथा अभिभावकहरुका लागी विध्यालयको भौतिक तथा शैक्षिक अवस्थावारे पूर्ण जानाकारी होस् भन्ने उदेश्यले विध्यालयमै उपस्थित भएर भ्रमण तथा अन्य जानाकारीको लागी स्कुलले पुषको तेस्रो साता देखि SCHOOL VISIT तथा ADMISSION INQUIRY खुल्ला गरेको हो ।
तपाई पनि आफ्ना बाबुनानीलाई महर्षि स्कूलमा पढाउन चाहनुहुन्छ भने विध्यलयमा सम्पर्क तथा भ्रमण गर्न सक्नुहुनेछ ।
थप जानकारीको लागि ☎️ 9841003221, 9851192142
Maharshi School plays an important role in the life of a child right from early age till attaining teenage bids role in turn and helps in all around development of students.
View More