Skip to main content

COLLEGE VISIT तथा ADMISSION INQUIRY खुल्ला

महर्षि स्कुल/कलेज पवित्रनगर मार्ग सामाखुशी, काठमाडौंले नयाँ शैक्षिकसत्र 2081 को लागी कक्षा ११ मा COLLEGE VISIT तथा ADMISSION INQUIRY खुल्ला गरेको छ ।

महर्षि स्कूल/कलेजमा अध्ययन गर्न गराउन चाहने वालवालिका तथा अभिभावकहरुका लागी विध्यालयको भौतिक तथा शैक्षिक अवस्थावारे पूर्ण जानाकारी होस् भन्ने उदेश्यले विध्यालयमै उपस्थित भएर भ्रमण तथा अन्य जानाकारीको लागी कलेजले असारको पहिलो साता देखि COLLEGE VISIT तथा ADMISSION INQUIRY खुल्ला गरेको हो ।


तपाई पनि आफ्ना बाबुनानीलाई महर्षि स्कूल/कलेजमा पढाउन चाहनुहुन्छ भने कलेजमा सम्पर्क तथा भ्रमण गर्न सक्नुहुनेछ ।
थप जानकारीको लागि  9841003221, 9851192142